नेपथ्यको आईफोन भिडियो सार्वजनिक

नेपथ्यको २५ वर्षे उत्सवको कोसेली शृंखला स्वरुप आईफोन बाट खिचेको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस भिडियोमा प्रयोग भएको गीत ‘घरको कुरा’ सन् २००४ को जून महिनामा लेखिएको हो जुन गीतलाई नेपथ्यले २००५ मा आफ्नो छैटौ एल्बम ‘घटना’मार्फत् श्रोता सामु ल्याएको थियो । २००४ मा नेपाल लडाईंको चपेटामा रहेको बेला अमेरिका यात्राको बेला लेखिएको … Continue reading नेपथ्यको आईफोन भिडियो सार्वजनिक